ठुली सिमा नाकामा अवस्थ्ति त्रिबेणी हेल्थ डेस्क काे सेवा प्रबाहकाे अनुगमन तथा सुपरिबेक्षण
गण्डकी प्रदेस-प्रादेशिक राेग नियन्त्रण केन्द्र -पाेखराका आदरणीय महानिर्देशक मनमाेहन मिश्रज्युबाट बिनय त्रिबेणी गाँ.पामा रहेकाे स्थल ठुली सिमा नाकामा अवस्थ्ति त्रिबेणी हेल्थ डेस्क काे सेवा प्रबाहकाे अनुगमन तथा सुपरिबेक्षण र , यश POE बाट बिश्वब्यापी महामारी,सरूवा ,संक्रामक निवारण तथा नियन्त्रणका राेगहरूकाे निरन्तर रूपमा स्क्रीनिङ्ग अवस्थामा छलफल गर्दै @ बिनयत्रिबेणी-त्रिबेणीधाम नवलपरासि ब.स .पू
Download: ठुली सिमा नाकामा अवस्थ्ति त्रिबेणी हेल्थ डेस्क काे सेवा प्रबाहकाे अनुगमन तथा सुपरिबेक्षण
34
